arrow

मकै सुरक्षित राख्ने थाक्रो प्रणाली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
thakro-makai-82-6-26.jpg

मन्थली । सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिका वडा नंं ४ स्थित बोहोरेटाको दुर्गाप्रसाद आचार्यको घर बाहिर थाक्रोमा राखिएको मकै ।

घुन, पुतली र कीराले नखाओस् र नकुहियोस् भनी ग्रामीण भेगमा मकै थाक्रामा राखिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ