-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज लक्ष्मी पूजा । घर घरको ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै लक्ष्मीपूजा मनाइएको छ ।
धनकी देवी लक्ष्मीको आराधना गर्दै समृद्धि र सौभाग्यको कामना गर्दै घर घरमा लक्ष्मीको पूजा मनाइएको छ ।