arrow

काँकिर चरा सलिफा खाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
kafir-chara-82-7-7.jpg
तस्बिर : रासस ।

कञ्चनपुर । हिउँद लागेपछि कारिर चरा तराई झरेको छ । शुक्रबार बिहान काकिर चरा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ रानीपुरका स्थानीयको घरआँगनमा देखिएको छ । 

चरा पाकेको सलिफा फल खाँदै गरेको भेटिएको हो । बर्खामा चुरेपर्वततर्फ बसाई सार्ने यो चरा हिउँद लागेपछि तराई झर्ने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ