arrow

गायिका नीतु आत्मदाह प्रकरणमा गायक गिरीविरूद्ध जाहेरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
babul-giri.jpg

काठमाडौँ । गायक तथा संगीतकार बाबुल गिरीविरुद्ध गायिका नीतु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ ।

गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । 

गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको हो । 

गायिका नीतु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर) झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ