arrow

भिडियोमा हरिबोधनी एकादशी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
haribodhani-ekadasi-pashupati1.jpg

काठमाडौँ। आज हरिबोधनी एकादशी पर्व । भगवान् विष्णु नारायणको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ। यस एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ, किनकि आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजको दिन ब्युँझिने धार्मिक विश्वास छ।

हरिबोधनी एकादशीका दिन विशेषगरी तुलसीको दामोदर (विष्णु) सँग विवाह गर्ने गरिन्छ। हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिनाको अवधिमा विष्णुका भक्तहरूले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्ने गर्दछन्।

आज काठमाडौँ उपत्यकाका पाँच नारायण मन्दिरहरू – बुढानीलकण्ठ, चाँगुनारायण, विशङ्कुनारायण, शेषनारायण, इचङ्गुनारायण र पशुपतिनाथ लगायतका स्थानमा विशेष मेला लागेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ