फुङलिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ अवस्थित सिङ्जेमा तालको छेउँबाट देखिएको स्याम्दोडाँडा । ताल पुगेका पर्यटकहरू प्रायः यही डाँडासम्म पुगेर एकै स्थानबाट अनेकौँ पोखरीहरू र आसपासको प्राकृतिक सुन्दरताको मनोरञ्जन लिने गर्छन् । रासस
Hamrakura.com