सुनसरी । सुनसरीको इनरुवा नगरपालिका ९ स्थित धानखेतमा आहाराको खोजीमा रहेको मैना चराको बथान । मैनाले कीरा, फलफूल, तरकारी, फोहोरको टुक्रा, घरपालुवा जनावरको खाना पनि खाने गर्छ । रासस
Hamrakura.com