-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवासम्बन्धी अध्यादेश जारी गरेका छन्।
सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी गरेका हुन् ।
