arrow

हिउँदमा पनि साइपाल पाटनमा चर्दै चौँरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
yak-chauri-82-8-9.jpg

चैनपुर । बझाङको साइपाल गाउँपालिका ४ स्थित साइपाल पाटनमा चौँरीहरू हिउँदमा पनि चर्ने गरेका छन् । चार हजार मिटरको उचाइमा रहेको पाटन आसपासमा हिउँदमा पनि चौँरीहरू चर्ने र खुला आकाशमा बास बस्ने गर्दछन् । 

यो ठाउँमा  जिल्ला सदरमुकाम चैनपुरबाट ७ दिनको पैदलयात्रापछि पुगिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ