-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज भइरहेको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ शुरु गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पोखरा एभेन्जर्स साविक विजेता जनकपुर बोल्ट्स विरुद्ध खेल भइरहेको छ ।
प्रतियोगितामा पहिलो जितको खोजीमा रहेका यी दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण रहेको छ।