-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा शुरू भएको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर विराटनगरलाई बलिङको निम्तो दिएका हुन्।
कर्णाली याक्सको यो चौथो खेल हो भने विराटनगर किंग्सको यो पाँचौं खेल हो।
शुक्रबार नै भएको पहिलो खेलमा चितवनलाई काठमाडौँले पराजित गरेको छ ।