arrow

उड्दै गरेको कर्रा सावँरी चरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
karra-sawari-chara.jpg

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिज निकुञ्ज नजिकै मध्यवर्ती क्षेत्रमा पर्ने रानीपुरमा आकाशमा उड्दै गरेको कर्रा सावँरी चरा देखिएको छ । 

नदी बगर, ताल, खेतबारी र चौरमा चर्न मन पराउने यो चरा तराई तथा भित्री मधेस क्षेत्रमा पाइन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ