arrow

सुन्तला टिप्न महिलालाई रोजगारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
orange-women-82-8-20.jpg

दमौली । तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटमा उत्पादित सुन्तला बजार लैजान बगानबाट स्थानीयले टिपेर ल्याएका छन् । 

सुन्तला टिप्न यहाँका स्थानीय महिलालाई रोजगारी दिइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ