अछाम । अछाम जिल्लाको साफेबगर नगरपालिका १२ स्थित धार्मिक एवम् पर्यटकीय स्थल नैनीमा नेत्र गुफा रहेको छ ।
सत्ययुगमा भगवान् शिवले सतीदेवीलाई खप्तडबाट मालिका लैजाने क्रममा यस ठाउँमा बास बस्दा सतीदेवीको एक नेत्र (आँखा) यो ठाउँमा खसेको धार्मिक किंवदन्ती रहेको छ । रासस