arrow

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
raghunath-kafle-beema.jpg

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् ।

सोमबार कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार काफ्ललेको राजीनामाबारे छलफल भइरहेको छ ।

गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ