-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बरहथवा । सर्लाहीको गोडैता नगरपालिका–६, स्थित महालक्ष्मी चिनी उद्योगमा उखुको तौल लिन प्रतीक्षामा लामबद्ध राखिएका उखु बोकेका साधनहरू ।
यहाँ तौलका लागि लामो समय पर्खनु पर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ । रासस