-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
धादिङ । धादिङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नं ८ का २७ वर्षीय राजन श्रेष्ठ छन्।
छिमेकीको घरमा विद्युत् वायरिङ गर्ने क्रममा करेन्ट लाग्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए उनको उपचारका क्रममा धादिङ जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।