दाङ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ स्थित माछमी गाउँ, व्यावसायिक रूपमा गरिएको तरकारी खेती र आसपासका भू–भाग । मध्यपहाडी लोकमार्ग र सानी भेरी नदीको बीचमा अवस्थित माछमी गाउँ तरकारीको बीउ उत्पादनका लागि प्रख्यात छ। रासस
Hamrakura.com