-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलका किसानले खेतमा सुकाउनका लागि तोरी राखेका छन् ।
आम्दानी राम्रो हुन थालेपछि पछिल्लो समय किसान तोरीखेती तर्फ आकर्षित भएका छन् । रासस