-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–२ मा फूलको रस खान पोथी कालो बुङ्गे चरा (पर्पल सनबर्ड) तयार देखिएको छ ।
सानो तर सबैभन्दा फुर्तिलो चरामध्ये एक यो चराले मौरीजस्तै एकै ठाउँमा स्थिर रहेर फूलको रस चुस्न सक्छ । रासस