arrow

प्रचण्डको नाम लिँदै पेप्सीकोलामा रातिमा आठ गाडी तोडफोड [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
vehicle-todfod-83-1-13 (9).jpg

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा शनिबार राति १ बजेतिर करिब ८ वटा गाडीमा तोडफोड भएको छ । 

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै मापसे गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ। 

तोडफोड गर्ने व्यक्तिलाई स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् ।

vehicle-todfod-83-1-13 (6).jpeg
vehicle-todfod-83-1-13 (7).jpeg
vehicle-todfod-83-1-13 (8).jpeg
vehicle-todfod-83-1-13 (9).jpeg
vehicle-todfod-83-1-13 (1).jpeg
vehicle-todfod-83-1-13 (2).jpeg
vehicle-todfod-83-1-13 (3).jpeg
vehicle-todfod-83-1-13 (4).jpeg
vehicle-todfod-83-1-13 (5).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ