arrow

निर्माणका काम ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
nirman-byabasayee-83-1-31 (10).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । अत्यधिक रूपले इन्धन लगायतका निर्माण सामग्रीहरूमा भइरहेको मूल्यवृद्धिका कारण सम्पूर्ण आयोजनाहरू स्वतः बन्द भएको अवस्थामा सो मूल्यवृद्धिलाई नेपाल सरकारबाट सम्बोधन नभएको विरोधमा बिहीबार एशोसिएट सदस्य समन्वय समिति र नेपाल निर्माण व्यवसायी महासंघले सडक विभागमा धर्ना तथा ध्यानाकर्षण पत्र बुझाएका छन् । 

साथै निर्माण व्यवसायीले आजबाट निर्माणको काम सबै ठप्प पर्ने जनाएका छन् ।

nirman-byabasayee-83-1-31 (2).jpeg
nirman-byabasayee-83-1-31 (3).jpeg
nirman-byabasayee-83-1-31 (4).jpeg
nirman-byabasayee-83-1-31 (5).jpeg
nirman-byabasayee-83-1-31 (6).jpeg
nirman-byabasayee-83-1-31 (7).jpeg
nirman-byabasayee-83-1-31 (8).jpeg
nirman-byabasayee-83-1-31 (9).jpeg
nirman-byabasayee-83-1-31 (10).jpeg
nirman-byabasayee-83-1-31 (11).jpeg
nirman-byabasayee-83-1-31 (12).jpeg
nirman-byabasayee-83-1-31 (13).jpeg
nirman-byabasayee-83-1-31 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ