arrow

के देखे सांसदले सुकुमवासी होल्डिङ सेन्टरमा ? [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
mps-slum-holding-centre-banepa (9).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

बनेपा । संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले काभ्रपलाञ्चोकको बनेपामा रहेको सुकुमवासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । 

समिति सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार बिहान होल्डिङ सेन्टर पुगेको थियो । टोलीले त्यहाँ बस्दै आएका सुकुमवासी बस्तीका नागरिकसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ ।

 सरकारले समस्या समाधान छिटो गर्ने वाचा उनीहरूले गरेका छन् । बालबच्चाको पढाई, दीर्घरोगीहरूलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरुले राखेका छन् । 

समितिका सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने बताएका छन् । 
 

mps-slum-holding-centre-banepa (2).jpeg
mps-slum-holding-centre-banepa (3).jpeg
mps-slum-holding-centre-banepa (4).jpeg
mps-slum-holding-centre-banepa (5).jpeg
mps-slum-holding-centre-banepa (6).jpeg
mps-slum-holding-centre-banepa (7).jpeg
mps-slum-holding-centre-banepa (8).jpeg
mps-slum-holding-centre-banepa (9).jpeg
mps-slum-holding-centre-banepa (10).jpeg
mps-slum-holding-centre-banepa (11).jpeg
mps-slum-holding-centre-banepa (12).jpeg
mps-slum-holding-centre-banepa (13).jpeg
mps-slum-holding-centre-banepa (14).jpeg
mps-slum-holding-centre-banepa (15).jpeg
mps-slum-holding-centre-banepa (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ