arrow

राष्ट्रिय सभा बैठक जारी, अर्थमन्त्री जवाफ दिँदै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार

काठमाडौँ । राष्ट्रिय सभाको बैठक बसिरहेको छ । बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ । 

बैठकमा बजेटमाथिको सामान्य छलफल सकिएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा जारी छलफलका क्रममा उठेका विभिन्न प्रश्न, सुझाव र जिज्ञासाहरूको आधिकारिक जवाफ दिने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ