arrow

पत्रकार महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको निधन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1612625445.jpeg
सुनिल शिवाकोटी । हेटौंडा।नेपाल पत्रकार महासंघ मकवानपुरका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको  ७७ वर्षको उमेरमा निधन भएको छ  । हेटौडा ११ थानाभर्यङ्गमा रहेको चुरेहिल अस्पतालमा उपचारको क्रममा श्रेष्ठको आज बिहान निधन भएको हो । श्रेष्ठ नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको २०४७ सालमा सस्थापक अध्यक्ष  भएका  थिए  । श्रीमती मात्र रहेको श्रेष्ठको आजै राप्ती तठमा अन्यष्टी गरिएको छ ।
 
साथै संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको निधन प्रती पत्रकार महासँघ मकवानपुर शाखाले शोक विज्ञप्ती प्रकाशन गर्दै एक सच्चा पे्ररणदायी अभिभावाक गुमाएको भन्दै शोक सन्त्तब्द परिवार प्रती हार्र्दिक समबेदना प्रकट गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ