arrow

सभामुख र उपसभामुखद्वारा राजीनामा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
697301538.jpeg
काठमाडौं । सभामुख सुवासचन्द्र नेम्बाङ र उपसभामुख वनसरी घर्तीमगरले पदबाट राजीनामा दिएका छन् ।

सिंहदरबारमा उनीहरुले एकापसमा राजीनामा पत्र बुझाएका हुन् । दुवैजनाले पदबाट राजीनामा दिएपछि संसदको अध्यक्षता उमेरका आधारमा कुलबहादुर गुरुङले गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ