arrow

वैदेशिक रोजगारीमा पठाउने गिरोहको नयाँ शैली

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
TIA-ma-kamndo.jpeg

काठमाडौं । बेरोजगारलाई विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको सहारा लिएको तथ्य खुलेको छ ।

वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो काम पाइने प्रलोभनमा पारी करोडौं रकम असुल गरिरहेको तथ्य फेला परेको हो ।

पछिल्लो तीन सातादेखि पाँच महिनाको अवधिमा भिजिट भिसा प्रयोग गरी रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुगेका १९ जना युवा त्यहाँबाट फर्केपछि ठगी धन्दाको नयाँ शृंखला बाहिर आएको हो । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ