arrow

एफए कपमा शीर्ष टोलीको संघर्षपूर्ण जीत

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
FA-cup.jpg.jpeg
एजेन्सी । इङ्गल्याण्डको प्रष्ठिीत फुटबल प्रतियोगिता एफए कपमा शीर्ष क्लबहरुले संघर्षपूर्ण जित हासिल गरेका छन् । शीर्ष क्लब आर्सनल, म्यान्चेस्टर सिटी र मान्चे युनाइटेडले संघर्षपूर्ण जित निकालेका हुन् । आर्सनलले सन्डरल्याण्डलाई ३–१ ले हराउँदा म्यान्चेस्टर सिटीले नर्विच सिटीलाई ३–० ले हरायो ।
म्यान्चेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ । जितसंगै म्यानयु चौथो चरणमा पुगेको छ । यस्तै, अर्को प्रिमियर क्लब एएफसी बर्नमाउथले बर्मिङघम सिटीमाथि २–१ को संघर्षपूर्ण जित निकाल्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ