arrow

प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेस बाँके क्षेत्र २ ले गर्‍यो उम्मेदवारको सिफारीस

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
nepali-congress-flag.jpg.jpeg

नेपालगञ्ज। बाँकेको क्षेत्र नं २ ले  आगामी मंसिरमा हुने प्रदेश र केन्द्रिय सभाका लागी  बिहिबार बसेको बैठकले उम्मेदार छनौट गरि नेपाली काँग्रेस बाँके जिल्लालाई सिफारीस गरेको छ। बैठकले प्रत्यक्ष तर्फ केन्द्रिय सभाकामा किरण राजकुमार बर्मा,मोहम्दी सिद्धिकी,अव्दुलहमीद सिद्धीकी,याकुव अन्सारी, साहाँज अन्सारी, बसन्ती धोबी, समानुपातिक किरण कोईराला, कृष्णा सिहपरियार, उत्तमा हमाल, राकेश बहादुर श्रीवास्तव, प्रलाद बहादुर कार्की, राजु थापा, लाल बहादुर बुढाथोकी,रहेका छन।

प्रदेशसभामा (क) को क्षेत्रमा कैलाश नाथ गुप्ता, लक्ष्मी नारायण शाह, गोपाल अधिकारी, राजकुमार साहु, सचिन्द्र कुमार चौधरी, जमालु खाँको सिफारीस गर्ने निणर्य गरिएको छ। समानुपातिक तर्फ फन बहादुर गुरुङ, जगदीश प्रसाद कुर्मी, पमेश्वरी पाठक, मायादेबी गुरुङ, रत्ना राणा, हनिफ खाँ, निहाल सिहलाई सिफारीस गर्ने निणर्य गरेको छ।

प्रदेश सभामा (ख) क्षेत्रमा सुरेन्द्र हमाल, रमेश गुप्ता, सुनिलनरसिह राणा, सुदिप नरसिह राणा, मैकुलाल बाल्मीकि, प्रशान्त बिष्ट, निजामुद्धिन सिद्धिकी, अच्युत प्रसाद प्रसाई, ध्रुव प्रसाद दहाल लगायतलाई सिफरिस गर्ने निणर्य गरेको छ। त्यसैगरी समानुपातिक तर्फ हेमन्त कमार्चाय, प्रदिप श्रेष्ठ,फैयाज अन्सारी,निजामुदिन अन्सारी,जलिल अहमद ढपाली, डा सुरेश कनौडीया, प्रलाद लखेर, अनिल श्रेष्ठ, बिजय कोईराला, जगदीस बाल्मीकि, माया पुन मगर, नारायणी रुपाखेती, प्रनिल सिह हमाल, शान्ती पयिार, सुबोध अधिकारी, कपिल पाठकलाई सिफारीस गर्ने नियर्ण गरीएको जानकारी नेपाली काँग्रेस क्षेत्र न.२ बाँकेका सचिव सुनिलसिह हमालले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ