arrow

अख्तियार र लोकसेवा प्रमुखले लिएनन् दोहोरो सुविधा

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
अख्तियार.jpg.jpeg
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमासिंह कार्की र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली दुबैले पेन्सन लिएका छैनन्।
 
नयाँ पत्रिका दैनिकमा समाचार छ-उनीहरुले संवैधानिक निकायमा रहँदासम्म पेन्सन नलिने घोषणा यसअघि नै घोषणा गरेका थिए। त्यसअघि कार्कीले पूर्वमूख्य सचिव र मैनालीले पूर्वसचिवका रुपमा पेन्सन लिँदै आइरहेका थिए। लोकसेवाका अध्यक्ष मैनालीले निर्वत्तिभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरलाई पत्र लेखेरै आफूले हाल पेन्सन नलिने जानकारी गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ