arrow

थानकोटको डिपोमा मन्त्रीको छड्के

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
थानकोट-डिपो.jpg.jpeg
काठमाडौं ।थानकोट डिपोमा तीन मन्त्रीले एकै पटक छड्के अनुगमन गरेका छन् । अत्यधिक मौज्दात रहेको उक्त डिपोले इन्धन विवरण नगरेको गुनासो आएपछि शुक्रबार बेलुका गृहमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री विष्णु पौडेल र आपूर्तिमन्त्री गणेशमान पुनले छड्के अनुगमन गरेका हुन् ।
 
कान्तिपुर दैनिकमा समाचार छ-उक्त डिपोको क्षमता २२ हजार किलोलिटर छ । जसमध्ये पेट्रोलको १८ सय किलोलिटर भण्डारण क्षमता छ । मन्त्री पुनका अनुसार करिव १२ सय किलोलिटर पेट्रोल मौज्जाद छ । उपत्यकामा दैनिक साढे ३ सय किलोटिर पेट्रोलको माग छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ