- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणमा भएको निर्वाचनमा बाग्लुङ क्षेत्र नं १ मा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । एमालेका सूर्य पाठकको कूल १५ सय ७१ मत आएको छ ।
त्यस्तै, प्रतिनिधि सभामा सो क्षेत्रमा उम्मेदवारी दिएकी काँग्रेस नेतृ चम्पादेवी खड्काको १२ सय ६७ मत मात्रै आएको छ ।