- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचथरको फिदिमबाट एक यूवकलाई पक्राउ गरी मंगलबार मुद्धा चलाएको छ ।
फिदिम बजार तथा आसपासका क्षेत्रमा लागु औषध बिक्रिबितरण तथा सेवन भईरहेको भन्ने सुचनाको आधारमा प्रहरीले फिदिम नगरपालिका वडा नम्बर २ बाट फिदिम नगरपालिका १० वस्नै युरोप जवेगुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका उनलाई लागु औषध मुद्धामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।
उनको साथ बाट NTTROSUM 10 -NITRAZEPAM TABLET SIP १३ थान समेत बरामत गरेको छ ।