arrow

पाँच जिल्लामा अधिकांश काउन्टर बन्द स‌ंगै ‘मिटर रिडिङ’ शून्य

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
‘मिटर-रिडिङ.jpg.jpeg
काठमाडौं । नयाँ संविधान जारी भएपछि तराइमा भएको आन्दालनका कारण पाँच जिल्लाको मिटर रिडिङ नै हुन छाडेको छ ।
राजधानीमा समाचार छ-सरकारी सेवामा तराई आन्दालनरत दलहरुले अवरोध गरेपछि भदौ यता मिटर रिडिङ नहुनाको साथै राजस्वस्व समेत उठ्न छोडेको  छ ।
बिषेश गरेर तराईका आठ जिल्लामा पछिल्लो समय रिडिङसंगै राजस्व उठ्न र चुहावट नियन्त्रण अभियान सेमत अघि बढ्न सकेको छैन । तराइको धनुषा, सप्तरी, सिरहा, बारा र सर्लाहीका वितरण केन्द्रमा मिटर रिडिङ हुन सकेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ