arrow

आरक्षण अब एक पटक मात्र

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
nijamati-karmachari.jpg

काठमाडौं । अब सरकारी जागिरको अवधिभरमा एकपटकमात्रै आरक्षण पाईने भएको छ ।  आरक्षणसम्बन्धी मापदण्ड नहुँदा सरकारले दिने यो सुविधा दुरुपयोग भईरहेको निष्कर्ष निकाल्दै सरकारले एक व्यक्तिले एकपटकमात्रै आरक्षण पाउने व्यवस्था गर्न लागेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामति कर्मचारी ऐनको मस्यौदामा जागिरे अवधिभरिमा एकपटकमात्रै आरक्षण दिने व्यवस्था छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ