arrow

विश्वकपका लागि बेल्जियम तयार, के भयो इजिप्टलाई ? 

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
belgium-egypt.jpg

काठमाडौं । रुस विश्वकप फुटबल प्रतियोगिता सुरु हुन अब ७ दिन मात्र बाँकी छ । यसका लागि वार्मअप खेलहरु भइरहेका छन् । 

बेल्जियमले फर्ममा भएको प्रमाण पेश गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियमले इजिप्टमाथि ३–० को जित निकाल्यो । 

बेल्जियमको जितमा चर्चित खेलाडी रोमेलु लुकाकु, एडेन हजार्ड र मारोउले फेलिआनी नै चर्चामा रहे । तीनै जना खेलाडीले १–१ गोल गरे । 

बेल्जियम विश्वकपको समुह जी मा रहेको छ । बेल्जियमको समुहमा इंगल्याण्ड, पानामा र ट्युनिसिया रहेका छन् । 

इजिप्ट भने समुह ए मा रहेको छ । इजिप्टको समुहमा रुस, साउदी अरेयिबा र युरुग्वे रहेका छन् । 
The Chelsea talisman is congratulated by team-mate Yannick Carrasco following his strike

Earlier, Romelu Lukaku had opened the scoring in the match by tapping home from close

Lukaku was on hand to slot the ball home after a shot from Hazard was parried by the 'keeper

Manchester United midfielder Marouane Fellaini completed the scoring late on on Wednesday

The Belgium international wheels away after scoring his side's third in the capital city

Roberto Martinez is under scrutiny for some of decisions he has made before the World Cup

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ