arrow

नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण बिहीबार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
337607625.jpeg
काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आफ्नो पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ ।
 
दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिनुहुनेछ ।
 
राष्ट्रपति कार्यालयले आफ्नै भवन परिसरमा आयोजना गर्ने समारोहमा शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राससलाई जानकारी दिनुभयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ