arrow

दुई जनाको लास भेटियो

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ असार २८ बिहिबार
Dead_Body.jpg.jpeg

बझाङ । गए राती दुर्गाथली गाँउपालिका दुई मोरी बगर नजीक दुई जनाको लास भेटिएको छ । सव भेटिएकाको सनाखत भएको छ । उनीहरु जिल्लाको थलारा गाँउपालिका ५ बस्ने बर्ष २४ का सुरेश लुहार र बर्ष १७ का बिमल मिजार रहेका छन् । बर्ष २४ का सुरेश लुहार र बर्ष १७ का बिमल मिजार रहेका छन् ।

थलारा गाउपालिकाबाट दुर्गाथली गाँउपालिका जाने क्रममा रहेका दुबै जनाको दुर्गाथली गाँउपालिको मोरी बगर भन्दा माथी गए राती लास भेटिएको प्रहरीले जनाएको छ ।

घटना के कसरी भएको हो भन्नेबारे अनुसन्धान पछि जानकारी हुने प्रहरी नायव उपरिक्षक ऋषिराम कडेलले जानकारी दिए । दुबै जनाको लास पोष्टमार्टमका लागी जिल्ला अस्पताल बझाङ सिमखेतमा ल्याईएको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ