arrow

टाउको जोगाउन नसक्ने हेल्मेटको बिगबिगी

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
helmet.jpg

काठमाडौं । दुईपाङ्ग्रे सवारी चालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक यात्रा थप असुरक्षित बनेको छ । 

नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरक हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन । 

यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनुको साटो फुट्ने गरेको पाईएको छ । 

गुणस्तर कायम गर्न कारोवारवालाहरुसंग छलफलसमेत सुरु भएको छ (कारोवार दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ