arrow

साफ महिला च्याम्पियनसिपको  ‘ड्र’ सार्वजनिक, आयोजकको टुंगो लागेन 

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
SAFF-women--nepal-team.jpeg

काठमाडौं  । साफ महिला च्याम्पियन्सिप फुटबलको समूह चरणको ड्र भएको छ । बिहीबार बंगलादेशमा भएको ड्र अनुसार प्रतियोगिता डिसेम्बर १७ देखि २६ सम्म हुनेछ । 

अचम्मको कुरा अहिलेसम्म आयोजक राष्ट्रको टुंगो अझै लागेको छैन । समूह चरणमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् । 

अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका छन् । नेपाल पछिल्लो संस्करणको सेमिफाइनलिष्ट हो । भारतमा भएको खेलमा नेपाललाई भारतले नै पराजित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ