arrow

इटाली रोकियो युक्रेनसंग बराबरीमा

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
italy-ukraine.jpg

काठमाडौं । विश्वकपमा ठाउँ बनाउन नसकेको इटालीले फुटबलमा अझै सुधारोन्मुख प्रदर्शन गर्न सकेको छैन । 

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा इटालीले युक्रेनसंग बुधबार रातिको खेलमा १–१ को बराबरी खेलेको हो । 

५५ औं मिनेटमा फेडेरिको बर्नार्डडेस्चीको गोलबाट इटालीले अग्रता बनायो । 

त्यसको ७ मिनेटमै रुस्लान मालिनोस्कीले गोल गरेर इक्रेनलाई बराबरीमा ल्याए । 

गत अगष्टमा गिओना मोटरवे पुल दुर्घटनामा ४३ जनाको मृत्यु भएकाको सम्झनामा भएको उक्त मैत्रिपूर्ण खेलको ४३ औं मिनेटमा सम्झना गरिएको थियो । 

The visitors to Genoa proved resilient and tough to break down in a relatively even contest

Italy took the lead after an error from the goalkeeper allowed Federico Bernardeschi to score

The game came to a standstill on 43 minutes as both sides paid tribute to victims of the Genoa bridge collapse, which killed 43 people in August of this year, by applauding with the crowd

Italy captain Giorgio Chiellini was overcome with emotion during the minute of applause

Roberto Mancini was left disappointed as his side remain winless from four attempts at home

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ