arrow

दौरा सुरुवालमा सजिएर सहिदका नाममा उपराष्ट्रपतिले लिए सपथ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
135204235.gif
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले सहिद, राष्ट्र र जनताको नाममा पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा आइतबार सेतो दौरा सुरवाल, खैरो स्व्टर, कोट र कालो भादगाउँले टोपीमा सजिएर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएका थिए । 

राष्ट्रपति भण्डारीले उपराष्ट्रपतिको सपथ ग्रहणको निर्धारित भाषा अनुसार ईश्वर, देश र जनताको भने पनि पुनले त्यो भाषामा उल्लेखित ईश्वरको सट्टा शहिद, राष्ट्र र जनताको नाममा सपथ लिएका हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ