arrow

४ वर्षीय बच्चाले लाईटर खेलाउदा लाग्यो आगो, तीन तले घर जलेर नष्ट

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
aago.jpg

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा न. २ धागिथुम निवासी चुराबहादुर कुवरको घरमा आगलागी भएको छ । तीन तले कच्ची घर घर पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

चुराबहादुरका ४ वर्षीय छोरा रिजन कुवरले लाईटर खेलाउने क्रममा आगो सल्केको बताइएको छ । आगलागीबाट कुनै पनि मानवीय क्षती भने भएको छैन । सुरक्षा निकाय र स्थानीयहरु मिलेर आगोलाई नियन्त्रणमा लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ