arrow

बचिन् मे, जितिन् विश्वासको मत 

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
theresa-may.jpg

काठमाडौं । इंगल्याण्डकी प्रधानमन्त्री टेरेसा मेले विश्वासको मत जितेकी छिन् । आफ्नै पार्टी कन्जरभेटिभ पार्टीका ४८ सांसदले उनीविरुद्ध अविश्वासको प्रस्तावको माग गरेपछि उनले डटेर सामना गर्दै ६३ प्रतिशत मत प्राप्त गरेकी हुन् । 

बुधबार राति भएको मतदानमा ११७ को बदलामा मेले २०० मत पाइन् । यो नतिजासंगै मेले अब पार्टीको नेतृत्व कम्तीमा एक वर्ष सम्हाल्न पाउने छिन् । 

मेले नयाँ प्रधानमन्त्री आएसँगै ब्रेक्जिटमा ढिलाइ हुने वा रोकिने चेतावनी दिएकी थिइन् । उनको ब्रेक्जिटको सम्झौतामा असन्तुष्ट रहेका नेताहरुको तर्फबाट अविश्वासको प्रस्ताव आएको हो । 

यो नतिजासंगै मेको लक्ष्य स्पष्ट भएको छ । मतदानमा मेले हार बेहोरेको भए नयाँ प्रधानमन्त्री चयन हुने थियो । 

जितपछि मेले ब्रेक्जिट सम्झौतामा आफ्नो निर्णय चाहनेहरुले आफूलाई भोट दिएको प्रतिक्रिया दिएकी छिन् । यद्यपि उनले विपक्षीहरुको कुरा पनि सुन्ने बताएकी छिन् । 

Theresa May is said to have left some politicians in tears as she told the gathering in a Commons committee room (pictured) that she will bow out gracefully once that task is complete 

 

Some observers posted photographs of the corridor outside the dramatic Tory 1922 committee meeting tonightSome MPs tweeted images of the ballot papers as the no confidence vote took place at Westminster tonight 

Commons Leader Andrea Leadsom (pictured tonight) also spoke out for Mrs May despite concerns about the progress in negotiations with the EU

 

The PM said she would not give up after Eurosceptics secured the 48 letters from MPs needed to force a ballot that could end her time as leaderSir Graham said the threshold of 48 letters had been 'exceeded' and Mrs May was eager to resolve the issue 'rapidly'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ