arrow

मनीषाको स्वरमा पार्वतीको कामुक नृत्य(भिडियो)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
260267109.jpeg

काठमाडौं । गायिका मनिषा राईको स्वरमा सजिएको ‘सोह्र पुगि सत्र टेक्छु अब आउने सालमा’ बोलको नयाँ म्युजिक भिडियो भर्खरै रिलिज गरिएको छ। निर्देशक जीवन शाहीले मोडल तथा नृत्यांगना पार्वती राईको कामुक नृत्य उक्त गीतको भिडियोमा प्रस्तुत गरेका छन्।

राकेश काफ्लेको शब्दमा उमेश सुब्बाको संगीत रहेको सो गीत तुलसी मन्जरी प्रिती भाग २ एल्बममा समाबेश भएको छ। सीडीएमः म्युजिक क्रियशनको प्रस्तुति र बजार ब्यबस्थापन रहेको उक्त गीतको भिडियोमा पार्वतीसँग मोडल सुनिल गुरुङले केमेस्ट्री जमाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ