arrow

सोफा डेकर प्रालिमा आगलागी

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
fire.jpeg

काठमाडौँ । ललितपुर महानगरपालिका–४ बागडोलस्थित फर्निचर पसलमा आगलागी भएको छ । भारतीय नागरिक विनय गौतमले सञ्चालन गरेको अच्युत पराजुलीको नाममा रहेको सोफा डेकर प्रालिमा आगलागी भएको सानेपा प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराए । 

उनका अनुसार आगलागीबाट पसलमा भएका सबै फर्निचर जलेका छन् । विद्युत् विच्छेदन भई आगलागी हुँदा करीब रु ४० लाखको नोक्सान भएको उनले जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ