arrow

आगलागीमा तेह्र घर जलेर नष्ट

logo
प्रकाशित २०७५ पुष २२ आइतबार

हुम्ला । जिल्लाको दक्षिणी भेगमा पर्ने चङ्खिली गाउँपालिका वडा नं २ लिलीलेखला भन्ने ठाउँमा आज भएको आगलागीमा १३ घर जलेर नष्ट भएका छन् । 

स्थानीय बासिन्दाका अनुसार ती घरमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । 

आगो निभाउने कार्य जारी रहेको जनाइएको छ । 

क्षतिको विवरण आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ