arrow

संसद्‍मा काँग्रेसको बिरोध

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
aakramak.JPG

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीको सम्बोधन लगत्तै नेपाली काँग्रेसले बिरोध गरेको छ  । प्रधानमन्त्रीको सार्वजनिक महत्वको प्रस्ताव पछि आफूहरुले प्रश्न गर्न पाउनु पर्ने माग सहित उनीहरुले उठेर नाराबाजी गरेका थिए । 

काँग्रेसले हंगामा मच्चाएपछि सभामुख कृष्णबहादुर महराले यसको लागि सीमित सदस्यहरुको लागि बोल्न समय दिएका छन् । तर, सीमित सदस्यलाई बोल्न दिएर मात्रै नहुने भन्दै उनीहरुले विरोध गरेका थिए । 

सो लगत्तै सभामुखले आईतबारको शुन्य समयको कार्यतालिका हटाएको घोषणा गर्दै रिजाललाई बोल्न दिएको समय समेत फिर्ता गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ