arrow

जीपी फाउण्डेशनका संयोजकलाई पितृ शोक

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
gp-foundation.jpg

धनकुटा । जीपी कोइराला फाउण्डेशन धनकुटका संयोजक नेपाली कांग्रेसका प्रशिक्षक गणेश प्रसाद चापागाईका पिता तथा समाजसेवी  स्वर्गीय पदमलाल चापागाईको  मंगलबार अन्त्यष्ठि गरिएको  छ   ।

नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ति प्रकाशित गरी उनको निधनले नेपाली कांग्रेसलाई क्षती पुगेको बचाउदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

धनकुटा जिल्ला पाख्रिवास नगरपालिका चुङवाङ्ग स्थायी घर भएका समाजसेवी तथा जीपी कोइराला फाउण्डेशन धनकुटका संयोजक नेपाली कांग्रेसका प्रशिक्षक गणेश प्रसाद चापागाईका पिता पदमलाल चापागाईको  हिजो साझ ६ बजे  ८९ बर्षको उमेरमा असमायिक निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ