arrow

भूकम्प गयो, मापन ४.५ रेक्टर स्केल 

logo
प्रकाशित २०७५ माघ ९ बुधबार
bhukampa-bhojpur.JPG

काठमाडौं । भोजपुरमा केन्द्रबिन्दू भएर भूकम्प गएको छ । मंगलबार राति १०ः३० बजेको समयमा भोजपुरको बैकुन्ठेमा केन्द्रबिन्दू भएर भूकम्प गएको हो । 

४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

रातिराति गएको भूकम्पले स्थानीयलाई झस्काए पनि यसबाट कुनै क्षति भएको सूचना प्राप्त भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ